एमाले सचिवः १३ सय मत पाएर पनि भीम आचार्य पराजित, सबैभन्दा बढी भोट गोकर्णलाई

एमाले सचिवः १३ सय मत पाएर पनि भीम आचार्य पराजित, सबैभन्दा बढी भोट गोकर्णलाई

एमाले सचिवको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये सबैभन्दा धेरै मत गोकर्ण विष्टले पाएका छन् । त्यसपछि योगेश भट्टराईले पाएका छन् ।

कसको कति ?

गोकर्ण विष्टः १९७६

योगेश भट्टराईः १९६४

पद्मा अर्यालः १८००

छविलाल विश्वकर्माः १८००

लेखराज भट्टः १७०४

टोप बहादुर रायमाझीः १७००

रघुविर महासेठः १५१३

भिम आचार्यः १३०० (पराजित)

टंक कार्कीः ५०० (पराजित)

[email-subscribers-form id="2"]
TOP