एमाले अध्यक्षमा केपी ओली जित नजिक

एमाले अध्यक्षमा केपी ओली जित नजिक

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचितको सम्मुखमा पुगेका छन्। १० औँ महाधिवेशन अन्तर्गत भएको मतदानबाट ओलीले प्रत्याशी डा. भीमबहादुर रावललाई पराजित गर्दै अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुने पक्का भएको हो ।

कुल २१ सय ५३ प्रतिनिधि (मतदाता) मध्ये २ हजार ८६ मत खसेको थियो । मतगणना जारी रहेपनि गन्न बाँकी मत सबै रावलले पाएपनि ओलीले पाएको मतभन्दा बढी नहुने भएपछि ओलीको जित पक्का भएको हो ।

यद्यपी, रावल भारी मतान्तरले पछि छन् । ओलीले १ हजार मत कटाउँदा रावल मुस्किलले १ सयमा छन् ।

[email-subscribers-form id="2"]
TOP