[email-subscribers-form id="2"]
काठमाडौं . लकडाउनका कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीइभीटी) ले जानकारी दिएको छ । शुक्रबार सूचना जारी गर्दै सीटीइभीटीले चैत ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिइने बताएको हो । यसका लागि सीडीइभीटीले परीक्षाका तालिका पनि छिट्टै प्रकाशित गर्ने बताएको छ ।

५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि