सीबिआईएल क्यापिटलको साधारणसभा आह्वान, ५ करोड लाभांश

सीबिआईएल क्यापिटलको साधारणसभा आह्वान, ५ करोड लाभांश

सीबिआईएल क्यापिटलले साधारणसभा डाकेको छ । क्यापिटलले कार्तिक ५ गते शुक्रबार बिहान ११ बजे डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश प्रस्ताव पारित गर्ने, संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्न, वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले २५ प्रतिशतले हुन आउने ५ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सीबिआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो ।

[email-subscribers-form id="2"]
TOP