२४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त, १९६ जनाको मृत्यु

२४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त, १९६ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।

यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

[email-subscribers-form id="2"]
TOP