नेपाल आइपुग्यो चार सय अक्सिजन सिलिन्डर

नेपाल आइपुग्यो चार सय अक्सिजन सिलिन्डर

काठमाण्डौं । चीन सरकारले उपलब्ध गराएको चार सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ।स्वास्थ्य मन्त्रालयले आज चार सय अक्सजिन सिलिन्डर चीनबाट आएको जनाएको हो ।

बाँकी सिलिन्डर पनि क्रमशः ल्याइने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । चीनले २० हजार सिलिन्डर अनुदानमा उपलब्ध गराउँदै छ ।

[email-subscribers-form id="2"]
TOP