[email-subscribers-form id="2"]
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७० अंक बढेर २८१९.६५ विन्दुमा बन्द भएको बजार, यस दिन सो सेसनमा १६.६२ अंक बढेर २८३६.३६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३७ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा २५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
१ हप्ता अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
७ दिन अगाडि
७ दिन अगाडि