[email-subscribers-form id="2"]
सुनको भाउ तोलामा एक हजार ४०० रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असोज महिनाको पहिलो दिन, शुक्रबार एकैैदिन ८९ हजार १०० रुपैयाँमा झरेको छ ।
मूल्यमा उच्च गिरावटसंगै सुनको भाउ तोलामा ९० हजार तल झरेको छ । आज तेजावी सुनको भाउ ९० हजार रुपैयाँबाट घटेर ८८ हजार ६५० रुपैयाँमा आईपुगेको छ ।
यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा आईपुगेको छ । बिहीबार एक हजार २०० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि