[email-subscribers-form id="2"]
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८३ वर्षको उमेरमा आज निधन भएको छ । बिहिबार करिब १ः ४५ बजे बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।
सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको जानकारी प्राप्त भएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले परिचित प्रधानले घुम्तीमा नआउ है….., पर लैजाउ फूलहरु…. लगायतका कालजयी गीतहरु गाएका छन् ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि