[email-subscribers-form id="2"]
नेकपा एमालेको सचिवमा योगेश भट्टराई लोकप्रीय मतसहित विजयी भएका छन् । उनले १ हजार ९६४ मत पाएका छन् ।
केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीमा पनि भट्टराई सचिवमै प्रस्तावित थिए । तर, भिम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा चुनाव भएको थियो ।
आचार्य र कार्की पराजित भएका छन् । ओलीले घोषणा गरेकै निर्वाचित भएका छन् ।
एमालेको विधान अनुसार ७ सचिव रहने व्यवस्था छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि