गगन थापाकी परिवारमा फेरी थपियो संक्रमित ,श्रीमती र छोरी पनि कोरोना पोजेटिभ

गगन थापाकी परिवारमा फेरी थपियो संक्रमित ,श्रीमती र छोरी पनि कोरोना पोजेटिभ

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाको परिवारमा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमा पनि कोरोना संक्रमित छन्।

[email-subscribers-form id="2"]
TOP