[email-subscribers-form id="2"]
काठमाडौं । निमा एकेडेमिले नेपालमा पहिलो पटक ‘डिजिटल डे २०२०’ मनाएको छ । राजधानीमा आयोजित उक्त कार्यक्रममा एकेडेमिले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुर्याउने ‘डिजिटल लर्निङ एप’ पनि सार्वजनिक गरेको छ ।
निमा एकेडेमिका म्यानेजिङ डाइरेक्टर निश्चलमान प्रधानका अनुसार यो एप कक्षा एकदेखि कक्षा दशसम्मका विद्यार्थी र शिक्षक दुवैका लागि पठन पाठनमा सहयोग हुने गरी एप बनाइएको बताउनुभयो । उहाँका अनुसार यस एपको सहायताले विद्यार्थीहरुले शिक्षक विनै पनि अध्ययन गर्न सक्नेछन् । कार्यक्रममा देशका बरिष्ट लेखक, प्रध्यापक, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहेको थियो ।










५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि