[email-subscribers-form id="2"]
नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको ३७५ औं बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीका १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि