कागेश्वरीमनहराः इजल्याण्ड फास्टफुड सेकुवा कर्नरको उद्घाटन

कागेश्वरीमनहराः इजल्याण्ड फास्टफुड सेकुवा कर्नरको उद्घाटन

काठमाडौं । कागेश्वरीमनहरास्थित नेपाली स्वादको खाना खाने रेस्टुरेन्ट इजल्याण्ड फास्टफुड सेकुवा कर्नरको उद्घाटन गरिएको छ । आज शुक्रबार कागेश्वरीमनहरा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष जीवन थापाको उपस्थितिमा यस रेष्टुरेन्टको उद्घाटन गरिएको हो ।

कागेश्वरी मनहराको लाहुरेचोक नजिक रहेको इजल्याण्ड फास्टफुड सेकुवा कर्नर सञ्जय कार्की र इन्दु दाहालको संयुक्त लगानीमा सञ्चालन गरिएको हो ।

यस कर्नरमा स्वादिष्ट लोकल कुखुराको मासु, खोदोको ढेडोलगायतका खानाहरु खान पाइन्छ ।
उद्घाटन कार्यक्रममा वडापालिकाका सदस्य लक्ष्मण पुरी र सहदेव कार्की, नेकपाका स्थानीय नेता अमरचन्द्र बोहोरालगायतका पाहुनाहरु सेकुवा कर्नरको उद्घानमा सहभागी थिए ।

[email-subscribers-form id="2"]
TOP