
[email-subscribers-form id="2"]
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकले माघ १२ गते सभामुखको लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।
संसदको दोस्रो बैठका अध्यक्षता गरेका माननीय महन्थ ठाकुरले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको राजीनामा पत्र पढेर सुनाएका थिए । माघ १२ गते सभामुखका लगि निर्वाचन गर्ने निर्णय गद अपराह्न ४ बजेबाट सुरु भएर्कौ प्रतिनिधि सभाको दोस्रो बैठक सकिएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
४ महिना अगाडि
४ महिना अगाडि
३ वर्ष अगाडि