प्रतिनिधि सभाको दोस्रो बैठकको निर्णयः माघ १२ मा सभामुखको निर्वाचन

प्रतिनिधि सभाको दोस्रो बैठकको निर्णयः माघ १२ मा सभामुखको निर्वाचन

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकले माघ १२ गते सभामुखको लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।

संसदको दोस्रो बैठका अध्यक्षता गरेका माननीय महन्थ ठाकुरले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको राजीनामा पत्र पढेर सुनाएका थिए । माघ १२ गते सभामुखका लगि निर्वाचन गर्ने निर्णय गद अपराह्न ४ बजेबाट सुरु भएर्कौ प्रतिनिधि सभाको दोस्रो बैठक सकिएको छ ।