एमाले केन्द्रीय कमिटीको बैठक भोलिदेखि, यी हुन् मुख्य एजेन्डा

एमाले केन्द्रीय कमिटीको बैठक भोलिदेखि, यी हुन् मुख्य एजेन्डा

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक भोलिदेखि सुरु हुँदै छ । असोज ८ र ९ गते बस्ने गरी बैठक आह्वान गरिएको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्ने जनाइएको छ ।

विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावमाथि बैठकमा छलफल तथा पारित गरिनेलगायत एजेन्डा तय गरिएको छ ।

[email-subscribers-form id="2"]
TOP