
[email-subscribers-form id="2"]
बझाङमा नागरिकता बनाउन नक्कली कागजात बनाउने वडा अध्यक्षसहित पाँच जना पक्राउ परेका छन्।
जयपृथ्वी नगरपालिका–१ का वडा अध्यक्ष गगन सिंहलाई दोहोरो नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पक्राउ गरिएको हो।
उनीसहित सो कार्यालयका वडा सचिव करण विक र लेखापाल अजयबहादुर सिंह पनि पक्राउ परेको र सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
यस्तै, सोही वडामा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक ऐनबहादुर सिंहलाई पनि सोही व्यक्तिको नक्कली सर्टिफिकेट बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि