[email-subscribers-form id="2"]
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको छ । गत शुक्रबार सुन तोलामा नै एक हजार रुपैयाँले वृद्धि भएर प्रतितोला ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँ तोकिएको थियो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि