आज पनि बढ्यो सुनको भाउ

आज पनि बढ्यो सुनको भाउ

आज आइतबार सुनको भाउ बढेको छ ।

शुक्रबार तोलाको ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ८९ हजार ३५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ६०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

[email-subscribers-form id="2"]
TOP