[email-subscribers-form id="2"]
नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज सुन प्रतितोला तीन सयले घटेको हो । यो सँगै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँ कायम भएको छ
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि