सुनको भाउ स्थिर, कतिमा हुदैछ कारोबार?

सुनको भाउ स्थिर, कतिमा हुदैछ कारोबार?

आज आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार प्रति तोला ८९ हजार रहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । तेजाबी सुन पनि स्थिर रहदै प्रति तोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ११ सय ५० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७५ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।

[email-subscribers-form id="2"]
TOP