
[email-subscribers-form id="2"]
काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले कमजोेरीलाई स्वीकारदै सुधारका लागि २५ वर्षे रणनीति बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र बोर्डका सहअध्यक्ष दक्ष पौडेलले २५ वर्षे रणानीतिमा बुधबार हस्तान्तरण गरे ।
हाल मुलुकको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ३ प्रतिशत रहेको छ । यसलाई बढाएर आगामी २५ वर्षमा १५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
यस अनुमान अनुसार आगामी २५ वर्षमा कुल गार्हस्थ मूल्य अभिवृद्धिमा कृषि सहकारीको ५.९२ प्रतिशत, गैरकृषिको ५.४१ प्रतिशत, सेवा सम्बन्धी सहकारीको ३.२२ प्रतिशत र बचत तथा ऋण सहकारीको ०.४५ प्रतिशतको योगदान रहनुपर्ने देखिन्छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि