१२ वर्षपछि यती एयरलाइन्सको काठमाडौं–सिमरा उडान

१२ वर्षपछि यती एयरलाइन्सको काठमाडौं–सिमरा उडान

काठमाडौं । १२ वर्षपछि यती एयरलाइन्सले काठमाडौं–सिमरा उडान गर्ने भएको छ। सिमरामा बुद्धएयरले मात्र उडान गर्दै आएको थियो ।

२२औं वार्षिकोत्सवको अवसरमा एयरलाइन्सले नयाँ गन्तव्यको रुपमा असोज २१ देखि सिमरामा पुनः उडान गर्ने घोषणा गरेको हो।

यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत बिहान ९ बजे र साँझ ४।४५ बजे काठमाडौंबाट उडान गर्ने जनाएको छ।

[email-subscribers-form id="2"]
TOP