एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनेगरी अध्यादेश ल्याउने सरकारको निर्णय

एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनेगरी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने भएको छ । बिहिबार दिउँसो बसेको मन्त्रिपरीषदको बैंठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण जस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेश मार्फत् तत्काल नयाँ कानुन बनाउने बताएका थिए । त्यस अुनसार सरकारले अध्यादेश ल्याउने भएको हो ।

एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने लगायतको व्यवस्था गरिने भएको छ ।

[email-subscribers-form id="2"]
TOP