
[email-subscribers-form id="2"]
काठमाडौं–सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालन गर्न २ वटा रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ ।
सरकाले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल आईपुगेको हुन् । जनकपुर–जयनगर खण्डमा चलाउन लागिएको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमु ट्रेन खरिद गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले रेललाई आफ्नो ड्रिम प्रोजेक्टको रूपमा चित्रण गर्दै आएका छन्। नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि केही दिन अघि १ सय २९ जना सहायक प्राविधिक सहितको कर्मचारी मागेको थियो। रेल आइपुगेसँगै नेपाल रेल्वे कम्पनीले दसैं अघि नै रेल सेवा सुरू गर्ने तयारी गरेको छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि