इमरान खान झन शक्तीशाली, पाकीस्तानमा चुनावको घोषणा

इमरान खान झन शक्तीशाली, पाकीस्तानमा चुनावको घोषणा

एजेन्सी । आफूविरुद्धको अविश्वासको प्रस्तावलाई संसद्ले रोक लगाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् भङ्ग गर्ने सिफारिस गर्दै चुनावको तयारी अघि बढाउने घोषणा गरेका छन्।

उक्त घोषणाअघि पाकिस्तानको नेश्नल एसेम्बलीले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएको थियो। प्रधानमन्त्री इमरान खान यो घोषणासंगै पूनः शक्तीशाली सावीत भएका बिभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

त्यसपछि राष्ट्रका नाममा सम्बोधन गर्दै खानले आफूले राष्ट्रपतिसमक्ष संसद् भङ्ग गरेर फेरि चुनाव गराउन सिफारिस गरेको जानकारी सार्वजनिक गरेका हुन् ।

[email-subscribers-form id="2"]
TOP