
[email-subscribers-form id="2"]
पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर आईपिओ जारी गर्ने विशेष प्रस्ताव सहित साधारण सभा डाकेको छ।
कम्पनीले मंसिर २३ गते क्वालिटी बैङ्क्वेट बुद्धनगर काठमाडौंमा बिहान ११ः३० बजे साधारण सभा डाकेको हो। उक्त सर्वसाधारण शेयर जारीबाट प्राप्त रकमको उपयोग गर्ने सम्बन्धी प्रस्ताव अनुमोदन गर्ने छ।
त्यसैगरी पिपुल्स हाइड्रोपावर, सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने प्रस्ताव पारित गर्ने र उक्त मर्जर सम्बन्धी प्रकृयामा नियमनकारी निकायबाट कुनै फेर बदल गर्न संशोधन गर्न निर्देशन भएमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि