
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको स्थानीय र संस्थापक शेयरको लकिङ पिरियड यसै महिनादेखि सकिने भएको।
६० लाख कित्ता संस्थापक शेयर बाँडफाँडको आगामी कार्तिक ११ गते ३ वर्ष पुग्ने भएकोले कार्तिक १२ गतेदेखि लकिङ पिरियड समाप्त भई कारोबार गर्न सकिने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित धादिङका स्थानीय र संस्थापकलाई शेयर बाँडफांड गरेको ३ वर्ष पुग्न लागेकोले लकिङ पिरियड सकिने भएको हो ।
कम्पनीका अनुसार आयोजना प्रभावित स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९ सय ८० कित्ता शेयर बाँडफांड गरिएकोमा आगामी असोज ४ गते ३ वर्ष पुरा भई असोज ५ गतेबाट उक्त शेयरको कारोबार गर्न सकिने छ ।
सानिमा इक्विटी फण्डले योजनाको आकार १ अर्ब ३० करोडको कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि