[email-subscribers-form id="2"]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ३९ औं बार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको कार्यालय यु.एन.आई.शान्तिमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन पारित गर्दै २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । नेप्सेको ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । सभाले नेप्सको अधिकृत पूँजी , जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
१ वर्ष अगाडि
१ वर्ष अगाडि
३ वर्ष अगाडि