जननिर्वाचित संसदको अपमान भन्दा विघटन श्रेष्ठकर छः सचेतक शान्ता चौधरी

जननिर्वाचित संसदको अपमान भन्दा विघटन श्रेष्ठकर छः सचेतक शान्ता चौधरी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पतिनिधिसभाका ससचेतक शान्ता चौधरीले सरकारद्वारा गरिएको संसद विघटनको समर्थन गर्नुभएको छ ।


राष्ट्रपतीलाई महाअभियोग र प्रधानमन्त्रीलाई संसदमा अविस्वासको प्रस्ताव ल्याउने सम्पूर्ण तयारी भएको तितो यर्थाथबीच माधव कुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड र देउवा सरकारको हस्ताक्षरसम्मको यात्राले जननिर्वाचित संसदको अपमान गर्नुभन्दा , संसद विघटन गर्नु श्रेष्ठकर भएको उहाँले बताउनुभयो ।

आज ओली सरकारद्धारा राष्ट्रपतिसमक्ष संसद विघटनको प्रस्ताव लगिएको थियो । बैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्नेगरी प्रतिनिधिसभाको विघटन गरेको घोषणा भइसकेको छ ।

[email-subscribers-form id="2"]
TOP