नेप्सेमा एनएमबि लघुवित्तको १२ प्रतिशत बोनस शेयर सूचिकृत

नेप्सेमा एनएमबि लघुवित्तको १२ प्रतिशत बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएमबि लघुवित्त वित्तीय संस्था९ल्ःद्यःँ०को ४ लाख ८६ हजार १८ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

उक्त बोनस शेयर लघुवित्तको सातौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा वोनस शेयरको कर प्रयोजनको लागि ०।६३ प्रतिशत नगद लाभांस अनुमोदन गरेको थियो ।

लघुवित्तको उक्त बोनस शेयर शेयरधनीको खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमार्फत कारोबार गर्नसक्ने छन ।

[email-subscribers-form id="2"]
TOP