[email-subscribers-form id="2"]
काठमाडौँ । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका सात जना नेपाली युवालाई नेपाल फर्काएको छ।
उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर बुधबार नेपाल झारेको हो। ती युवाहरुको ठेगना खुलेको छैन । ती युवाहरु अमेरिका कसरी पुग्यो बिस्तरित विवरण आउन बाँकी छ ।
सात युवालाई बुधबार नेपाल ल्याइ पुर्याएको उक्त विमान एक दिनपछि बिहीबार मात्रै अमेरिका फर्केको छ।
अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पुर्याउने गरेको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि