
[email-subscribers-form id="2"]
काठमाडौं । कोरना महामारीको बीचमा लुम्बिनी विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले हाल भईरहेका शाखा र अब खुल्ने शाखाको लागि कर्मचारी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्य उम्मेदवारलाई असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिन बैंकले आग्रह गरेको छ ।
हेर्नुस सूचना
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि