लघुवित्त संस्थालाई लाभांश वितरणमा थप कडाई

लघुवित्त संस्थालाई लाभांश वितरणमा थप कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा थप कडाई गरेको छ। राष्ट्र बैंकले लघुवित्तलाई आज एकिकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा कडाई गरेको हो।

जसअनुसार राष्ट्र बैंकले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भए लाभांश घोषणा वितरण गर्न नपाइने ब्यबस्था गरेको छ।

एकीकृत निर्देशिकामा भनिएको छ, कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा÷वितरण गर्न पाईने छैन। का

[email-subscribers-form id="2"]
TOP