
[email-subscribers-form id="2"]
काठमाडौं। आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट समीट लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव नगरेको हो ।
समीट लघुवित्तले सजिलो लघुवित्तलाई गाभेर समीट कै नामबाट आगामी असोज ६ गतेदेखि एकिकृत कारोबार गर्दै छ ।
बैठकले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण र अनुसूचीहरु पारित गर्दै स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गर्दै साधारणसभाको स्वीकृति समेत माग गरेको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि