
[email-subscribers-form id="2"]
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५ हजार १५३ जना संक्रमित भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप १ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसंगै कुल मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको तथ्यांक छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि