थप ५८ जनाको कोभिड -१९ का कारणले मृत्यु- स्वास्थ्य मन्त्रालय

थप ५८ जनाको कोभिड -१९ का कारणले मृत्यु- स्वास्थ्य मन्त्रालय

नेपालमा गत २४ घण्टामा थप ८,६०० जना भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार उसले सो अवधिमा थप ५८ जनाको कोभिड -१९ का कारणले मृत्यु भएको विवरण प्राप्त गरेको छ।

 देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।

[email-subscribers-form id="2"]
TOP