[email-subscribers-form id="2"]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण पछि अपस्ताल भर्ना गरिएको छ । भएको थियो ।
ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र स्वास्थय लाभको कामना विद्या देवी भण्डारी ले गरेकी हुन् । आफ्नो सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोडसमेत दिएकी छन् ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि