
[email-subscribers-form id="2"]
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.८२ अंक बढेर २९२०.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.६० अंक बढेर २९२६.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७९ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १५ कम्पनीको १४ लाख ८२ हजार ७६३ रुपैयाँ बराबरको २ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
३ वर्ष अगाडि
१० महिना अगाडि
१० महिना अगाडि
१० महिना अगाडि