प्रि ओपन सेसन अपडेटः करिब ६ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब ६ अंक बढ्यो नेप्से


बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४९.१८ अंक बढेर २८३४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.७४ अंक बढेर २८३९.८७ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा २५ कम्पनीको ५२ लाख ४ हजार ७१० रुपैयाँ बराबरको ८ हजार १२३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

[email-subscribers-form id="2"]
TOP