[email-subscribers-form id="2"]
कोभिड–१९ संक्रमण दर बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न भएको छ।
मंगलबार दिउँसो बस्न लागेको बैठकमा स्मार्ट लकडाउनबारे छलफल गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।
उनका अनुसार बैठकमा सुरक्षा विज्ञहरु र मन्त्रालयसँग छलफल गरेर साझा धारणा तयार गरेर कसरी अघि बढ्ने भन्ने बिषयमा निर्णय हुनेछ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
१ वर्ष अगाडि
१ वर्ष अगाडि
३ वर्ष अगाडि