हिमालयन जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

हिमालयन जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश


हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षका मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्ले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोका कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

[email-subscribers-form id="2"]
TOP