प्रि ओपन सेसन अपडेटः ०.३१ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः ०.३१ अंक बढ्यो नेप्से

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १.६४ अंक घटेर २६२८.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३१ अंक बढेर २६२८.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको १९ लाख ९ हजार ३५७ रुपैयाँ बराबरको ३ हजार ८०६ रुपैयाँ बराबरको ३ हजार ८०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

[email-subscribers-form id="2"]
TOP