एमालेको अध्यक्षमा ओली निर्वाचित, रावल भारी मतले पराजित

एमालेको अध्यक्षमा ओली निर्वाचित, रावल भारी मतले पराजित

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । १० औँ महाधिवेशन अन्तर्गत भएको मतदानबाट ओली प्रत्याशी डा. भीमबहादुर रावललाई पराजित गर्दै अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

कुल २१ सय ५३ प्रतिनिधि (मतदाता) मध्ये २ हजार ९६ मत खसेको थियो । ५७ प्रतिनिधिले भने मतदानमा भाग लिएनन् ।

ओलीको पक्षमा ९० प्रतिशत बढी मत खसेको छ ।

[email-subscribers-form id="2"]
TOP