स्वावलम्बन लघुवित्तको साधारणसभा आह्वान

स्वावलम्बन लघुवित्तको साधारणसभा आह्वान

स्वावलम्बन लघुवित्तले कम्पनीको २० औ वार्षिक साधारणसभा आह्वान गरेको छ।

मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले पैष १५ गते बिहीबार कम्पनीको २० औ साधारणसभा गर्ने निर्णय गरेको हो। साधारणसभा एलिस रिसेप्सन, गौरिधारा काठमाण्डौमा विहान ११ बजे सुरु हुनेछ।

लघुवित्तले शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको छ। साधारणसभाबाट उक्त लाभांश समेत पारित गराउने छ।

[email-subscribers-form id="2"]
TOP