
[email-subscribers-form id="2"]
शुक्रबार सुनको भाउ घटेको छ । मंसिर ३ गते सुन तोलामा १०० रुपैयाँले गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सुन तोलामा २०० रुपैयाँले उकालो लागेर प्रतितोला ९४ हजार ५०० रुपैयाँमा तोकिएको थियो ।
यसैगरी चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच भइरहेको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ । यसअघि बिहीबार भने चाँदीको भाउ स्थिर रही एक हजार २८० रुपेयाँ कायम रहेको थियो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि