[email-subscribers-form id="2"]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ।
नेप्सेले मर्जर प्रयोजनार्थ कम्पनीको शेयर कारोबार रोक्का गर्न लागेको हो। रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिन लागेको हो। यी दुई कम्पनीले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
दुबै कम्पनीको संयुक्त कारोबार शुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको हो।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि