[email-subscribers-form id="2"]
तिहारपछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ५.२२ अंक बढेर २८४८.७४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५३ अंक बढेर २८५४.३८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा २१ कम्पनीको ५८ लाख ५१ हजार ७९५ रूपैयाँ ६० पैसा बराबरको ८ हजार १८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
१ वर्ष अगाडि
१ वर्ष अगाडि
३ वर्ष अगाडि