सारथी नेपाल लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ निष्काशन गर्ने

सारथी नेपाल लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ निष्काशन गर्ने

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता ११६ रुपैयाँमा एफपिओ निष्काशन गर्ने भएको छ ।

लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमाति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँका दरले ३ करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्नेछ ।

लघुवित्तले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धककको काम एनएमबी क्यापिटलले गर्नेछ ।

[email-subscribers-form id="2"]
TOP