[email-subscribers-form id="2"]
हिमालयन बैंक Himalayan Bank Limited को संचालक समितिको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
यस अघि बैंकको अध्यक्षमा कर्मचारी संचय कोषबाट प्रतिनिधित्व गर्ने तुलसी प्रसाद गौतम थिए । तर सरकारले उनलाई बर्खास्त गरेपछि कोषले उनको स्थानमा जितेन्द्र धिताललाई संचालकको रुपमा पठाएको थियो ।
यद्यपि गौतम अदालतको आदेशपछि पुनस् कोषको प्रशासकको रुपमा फर्किसकेका छन् । तर कोषलाई संचालकमा धिताललाई निरन्तरता दिएको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि